खजुरा । आसन्न निर्वाचनमा प्रतिद्वन्द्वी उम्मेदवारले टुरिष्ट उम्मेदवारको उपमा पाईरहेका बेला स्थानीयको बलसहित बाँके ३ मा एमालेबाट चुनाव लड्दै गरेका व्यक्ति हुन् किस्मत कुमार कक्षपति । बाँकेको राजनीतिमा २०४६ सालपछिको खुल्ला परिवेशपछि मात्र राजनीतिमा देखिएपनि कक्षपति गुल्मीबाटै पञ्चायती व्यवस्थाका विरुद्ध कम्युनिष्ट संगठन गर्दै आएका रानीतिक कार्यकर्ता हुन् । २०५३ सालमा कक्षपति बाँकेको खजुरा बसाई सरकेका…