७ पुस २०८२, सोमबार | December 22, 2025

समाजवादबाट जनताले न्याय, समानता र समृद्धि प्राप्त गर्न सक्छन् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादबाट जनताले न्याय, समानता र समृद्धि प्राप्त गर्न सक्ने मान्यता राख्ने कम्युनिष्ट पार्टीहरू एकता हुने क्रम जारी रहेको बताएका छन् । आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका कार्यकर्तालाई एकीकृत समाजवादीमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्ने क्रममा अध्यक्ष नेपालले उद्देश्य, लक्ष मिल्नेहरू क्रमशः एकीकृत हुँदै गएको चर्चा गर्दै…