२५ चैत्र २०८२, बुधबार | April 8, 2026

कांग्रेसका उम्मेदवार चयनप्रति गगन थापाको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग गरेको गठबन्धन र उम्मेदवार चयन प्रक्रियाप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले 'नोट अफ डिसेन्ट' लेखेका छन् । सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले पार्टीको संसदीय बोर्डको मानमर्दन गर्दै गरिएको उम्मेदवार भागवण्डा र एमालेसँगको तालमेलप्रति फरक मत राखेका हुन् । उनले लिखित रुपमा फरक मत राखेको जानकारी दिएका…