७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

एमालेले सरकारको नेतृत्व गर्न एक वर्ष पनि कुर्न पर्दैन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गरेका हुन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफ्नो पार्टी…