७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

राप्रपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान, थापा-लिङ्देन प्यानलसहित चुनावी मैदानमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । राप्रपाले यसअघिका महाधिवेशनमा अध्यक्ष चुन्न मात्रै मतदान गर्ने गरेकोमा यसपटक अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना सदस्य चुन्नका लागि निर्वाचन गर्न लागेको हो…