काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचनलाई सामान्य नभएको बताएका छन् । काठमाडौं क्षेत्र नंं. ७ मा वाम गठबन्धनको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । प्रचण्डले निर्वाचनमार्फत जनताले केही यक्ष प्रश्नको उत्तर दिनेबेला आएको बताए । उनले…