नेपालगन्ज । बाँके कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगन्जमा चर्चा गरेको छ । ४७औं राष्ट्रिय मिलमिलाप दिवसका अवसरमा पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले उतिबेलै विपीले मेलमिलापको नीतिमा कम्युनिष्टहरुसंग सहकार्य गर्न नहुने नीति अख्तियार गरेको र अहिले आएर त्यो प्रमाणित भएको बताए । उनीहरुले कम्युनिष्टहरुको अस्थिर र छेपारे प्रबृत्तिका कारण मेलमिलापमा कोइरालाले…