५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पुनः भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन, गृहमन्त्रालय लगायतका विषयमा छलफल भएको बुझिएको छ । दुई नेताबीच सत्ता साझेदार दलहरुको बैठक बोलाउने विषयमा समेत छलफल भएको छ । ओलीले प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…