बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्न प्रस्ताव आएको बताएका छन् । एमालेको तर्फबाट रुपन्देही ५ का निवर्तमान प्रतिनिधि सभा सदस्य रहेका घिमिरेलाई रास्वपाको तर्फबाट पार्टीमा समाहित हुन प्रस्ताव आएको उनले बताए । ‘तपाईँले राम्रो काम गर्नु भएको छ, राष्ट्र र नयाँ शक्तिलाई तपाइँको…