२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

दोलखा निर्वाचन अपडेट : माओवादीका गंगाको अग्रता कायमै

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की (विश्व)कै अग्रता देखिएको छ । हालसम्म २२ हजार ९६२ मतगणना हुँदा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले नौ हजार ४७७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका…