नेपालगन्ज । स्थानीयतहले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान थालेपछि संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अतिक्रमणकारीको पक्षमा उभिएका छन् । मन्त्री गहतराजकै निर्वाचन क्षेत्र रहेको कोहलपुर नगरपालिकाले वर्षौदेखि अतिक्रमण गरेको बसपार्क क्षेत्रमा बल प्रयोग गरेर हटाउन शुरु गरेपछि मन्त्री गहतराज अतिक्रमण गरेर व्यवसाय गरिरहेकाहरुको पक्षमा उभिएका हुन् । मन्त्री गहतराजले सरकारको प्राथमिकता…