७ आश्विन २०८३, बुधबार | September 23, 2026

बालुवाटार छलफल भाँडिएलगत्तै एकीकृत समाजवादी पदाधिकारी बैठकमा



काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भैरहेको छ । नयाँ सरकार गठनबारे बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक भाँडिएपछि अध्यक्ष माधवकुमार नेपालले पार्टीको सचिवालय बैठक डाकेका हुन् ।

बैठकमा अध्यक्ष नेपालले कांग्रेससहितको गठबन्धनको सरकार बन्ने सम्भावना सकिएको ब्रिफिङ नेताहरुलाई गरिरहेकाछन् ।

प्रचण्डले बालुवाटार छोडेर बालकोट गएपछि नेपालले अब पार्टीको रणनीति के बनाउने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा एमाले, माओवादी, जसपा र रास्वपाका नेताहरुबीच छलफल भैरहेको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : १७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज