१० पुस २०८२, बिहिबार | December 26, 2025

माओवादीले भोलि पदाधिकारीको टुंगो लगाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार पदाधिकारीको टुंगो लगाउने भएको छ । बुधबार बसेको माओवादी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार भोलि पदाधिकारीको प्रस्ताव गर्ने बताएका हुन् । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहद छलफल भएको बताए । ‘सवैमा विस्तृत छलफल गर्यौँ, भोलि बिहान टुंगोमा पुग्छौँ ।…