३१ भदौ २०८३, बुधबार | September 17, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक आजपनि बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान बैठक बस्न लागेको जनाइएको छ । बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका विषयमा छलफल हुने भएको छ ।

मंगलबारको बैठकमा माओवादीको चुनाव चिह्नमा चुनावमा जाने नेपाल समाजवादी पार्टी नेसपा र वामदेव गौतमको नेकपा राष्ट्रिय एकता अभियानको प्रस्तावलाई स्वीकार गर्ने निर्णय भएको थियो । जसअनुसार, मंगलबार निर्वाचन आयोगमा निवेदन दिइएको थियो ।

आजको बैठकमा चुनावी रणनीति, गठबन्धनको सीट बाँडफाँडाको विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ८ : १६ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै