२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

माओवादीले भोलि पदाधिकारीको टुंगो लगाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार पदाधिकारीको टुंगो लगाउने भएको छ ।

बुधबार बसेको माओवादी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार भोलि पदाधिकारीको प्रस्ताव गर्ने बताएका हुन् ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहद छलफल भएको बताए । ‘सवैमा विस्तृत छलफल गर्यौँ, भोलि बिहान टुंगोमा पुग्छौँ । आज छलफल सुरु भयो’ । पदाधिकारी पनि भोलि नै टुंग्याउछौँ ।’

गत पुसमा महाधिवेशन गरेको माओवादीले अहिलेसम्म पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । स्थायी समिति बैठकले प्रचण्डलाई पदाधिकारीको प्रस्ताव गर्न अधिकार दिएको थियो ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ४ : ४९ बजे

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु