११ भदौ २०८३, बिहिबार | August 27, 2026

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिने सोच बनाएका गगन थापालाई राजीनामा नदिन कांग्रेस नेता चन्द्र भण्डारीले सुझाव दिएका छन्। नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अहिले राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय भएको बताएका हुन्। उनले कांग्रेसको अधिवेशनका लागि बनेको चुनाव नियमित प्रक्रिया अनुसार…