नवलपरासी । तरुण दलका अध्यक्ष विद्वान गुरुङले गठबन्धन उम्मेदवार जो सुकै भएपनि तरुण दलले जिताउने बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति नवलपरासीले राखिएको चुनाव लक्षित तरुणसँग अन्तरक्रिया भेलामा बोल्दै गुरुङले गठबन्धन आजको अवश्यकता रहेकाले उम्मेदवार जो भएपनि तरुणले जिताउनु पर्ने बताएका हुन् । कार्यक्रममा सहभागीहरूले तरुण दल अध्यक्ष गुरुङसँग धेरै मत हुँदा हुँदै…