काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक शुरु भएको हो । बैठकमा आगामी आम निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक(राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् । बैठकमा केन्द्रीय अनुशासन आयोगबाट एमाले…