२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

एमाले केन्द्रीय सचिवालय बैठक सुरु



काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक शुरु भएको हो ।

बैठकमा आगामी आम निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक(राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

बैठकमा केन्द्रीय अनुशासन आयोगबाट एमाले नेता घनश्याम भुसाल माथि कारवाही गर्न गरेको सिफारिसका बिषयमा पनि छलफल हुन सक्ने एक सचिवालय सदस्यले बताए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १ : २५ बजे

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

हङकङ । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत

रुकुमपश्चिमको आठबिसकोटमा जिप दुर्घटना; दुई जनाको मृत्य, १३ घाइते

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको

एनपिएल : कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखरा एभेन्जर्सको सिजनकै पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ६३