२९ असार २०८३, सोमबार | July 13, 2026

गाईको पुजा गर्दै गृहमन्त्री खाँणले मनाए आफ्नो जन्मदिन



बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो जन्मदिन गृह जिल्ला रुपन्देहीमा मनाएका छन् । आफ्नै सक्रियतामा स्थापना भएको तिलोत्तामा स्थित गौशालामा गाईको पुजा गर्दै गृहमन्त्री खाँणले आफ्नो जन्मदिन मनाएका हुन् ।

जन्मदिनको अवसर पारेर गृहमन्त्री आज बिहानै गौशाला पुगेका थिए । गौशालामा स्थापना गरिएको गणेश मन्दिरमा पुजा अर्चना गरेर त्यहाँ पालिका गाईलाई दाना खुवाउँदै खाँणले जन्मदिन मनाएका हुन् । गृहमन्त्रीसँगै गौशाला पुगेका काँग्रेस रुपन्देहीका नेता कार्यकर्ताहरुले खाँणलाई जन्मदिनको शुभकानमा दिएका थिए ।

जन्मदिन मनाउन मन्त्री खाँण बिगत २ दिन देखि गृह जिल्ला रुपन्देहीमा छन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : ०४ बजे

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ