१४ पुस २०८२, सोमबार | December 29, 2025

प्रचण्ड इमान्दार नबन्दा नेकपा विभाजन भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन हुनपुगेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको जिकिर गरेका हुन् । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले बडो दुःखका सफलता हात परेको पार्टीलाई प्रचण्डले…