१४ पुस २०८२, सोमबार | December 29, 2025

एसपीपी अस्वीकार गरेकोमा चीनद्वारा नेपालको प्रशंसा

काठमाडौं । उत्तरी छिमेकी चीनले अमेरिकी स्टेट पाटर्नरशीप प्रोग्राम एसपीपी अस्वीकार गरेकोमा नेपालको प्रशंसा गरेको छ । बिहीबार विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलन चाइना डेल्लीका पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्नमा प्रवक्ता वाङ वेनविनले एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयको स्वागत गरेका हुन् । प्रवक्ता वेनविनले भनेका छन्, 'नेपालको मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक…