९ पुस २०८२, बुधबार | December 24, 2025

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद बैठकको उदघाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् । उनले दलहरुको गठबन्धनले देश बनाउन नसकिने बताए । महासचिव पोखरेलले जति…