चितवन । भरतपुर महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना गरेर सकिएको छ । अहिले २० र २१ को गणना भइरहेको छ । भरतपुर महानगरमा २९ वडा छन् । १९ वडाको मतगणना सकिँदा मेयरकी उमेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३६ हजार ७९७ मत ल्याएकी छन् । पाँच दलीय गठबन्धनकोतर्फबाट उमेदवार बनेकी दाहाल राप्रपासंग गठबन्धन बनाएर चुनाव लडेका मेयरका…