१३ पुस २०८२, आइतबार | December 29, 2025

तिलोत्तमामा गठबन्धनलाई पछाडि पार्दे एमालेको अग्रता

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मतगणनामा अग्रतामा रहेका कांग्रेस उम्मेदवारलाई पछि पार्दे एमाले उम्मेदवार अगाडि पुगेका छन् । आज बिहान सम्म अग्रता लिइरहेका गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणलाई पछाडि पार्दै एमाले उम्मेदवार मोअन चापागाईं अगाडि पुगेका हुन् । पछिल्लो मत परिणाम अनुसार चापागाईंको ७७१३ मत आउँदा खाँणको ७५१० मत आएको छ । चापागाईं खाँण भन्दा…