८ पुस २०८२, मंगलबार | December 23, 2025

पोखरामा गठबन्धनका मेयर आचार्यको अग्रता झन बढ्यो

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धन उम्मेद्वारले मतान्तर बढाएका छन् । १७ सय मत गणना गर्दा गठबन्धनका उम्मेद्वार एकीकतृ समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन् । उनका निकटतम प्रतिस्प्रधी एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन् । अहिले वडा नम्बर १, २ र १२ को गणना भैरहेको छ । वडा नम्बर…