१३ पुस २०८२, आइतबार | December 28, 2025

बुटवलमा मतदाताको उत्साह उच्च, मतदानस्थलमा बिहानैबाट ठुलो उपस्थिति (फोटो फिचर)

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तह निर्वाचनको माध्यमबाट एमालेले शक्तिशाली स्थानीय सरकार निर्माण गर्न चाहेको बताएका छन् । बुटवल स्थित सडक डिभिजन मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष पौडेलले लोकतन्त्रका उच्चतम अभ्यासकारुपमा निर्वाचन भईरहेको बताए । उनले एमालेले यही निर्वाचनको माध्यमबाट संविधानले परिकल्पमना गरेको विकास समृद्दी र समाजवाद प्राप्ती गर्न…