काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाता सुरु भएकोछ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म संचालन हुने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले ५ बजेसम्म मतदान सकेनन् भने नसकिउन्जेल मतदान हुनेछ । पाँच वर्षपछि स्थानीय जनप्रतिनिधि चयनका लागि मतदाता ७ बज्नु अघिदेखि नै लाइनमा बसेका छन्…