१४ पुस २०८२, सोमबार | December 29, 2025

बाबुरामलाई गोप्य मतदान मन परेन, भन्छन – मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको दाबी गरेका छन् । आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विवादमा तानिएकाले त्यसबारे प्रस्ट पारेका हुन् । उनले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै लेखेका छन्, 'लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचाररमत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो ।…