३१ असार २०८३, बुधबार | July 15, 2026

माओवादीनिकट बुद्धिजीवी संगठनले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन समिति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध वैचारिक संगठन नेपाल बुद्धिजीवी सङ्गठनले आगामी मङ्सिर ४ गतेका लागि तय भएको सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर पाँच सय एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिबार सम्पन्न संघकाकेन्द्रीय समितिको बैठकले सङ्गठनका संयोजक कृष्ण केसीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको…