जनकपुरधाम । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको चुनाव पेचिलो बन्दै गएको छ । प्रदेशको राजधानी भएकाले पनि राष्ट्रिय राजनीतिक पार्टीदेखि मधेस केन्द्रित दलहरूको नजर जनकपुरधामप्रति रहेको छ । जनकपुरधाम उपमहानगरपालिकाको १२७ पदका लागि एक हजार ९७ जनाले उम्मेदवारी दिएको थिइ । मेयरमा उम्मेदवारी दिएकामध्ये दुई, उपप्रमुखका ३३ मध्ये एक, वडाध्यक्षमा ३३४ मा ११ र…