काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले माओवादीलाई फेरि देश चलाउने चाबी दिन चाहेको बताएका छन् । पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनावबाट जनताले पुनः माओवादीलाई नै मुख्य र निर्णायक शक्ति बनाउन लागेको दाबी गरेका हुन् । ‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् । देशको…