१२ पुस २०८२, शनिबार | December 27, 2025

एकीकृत समाजवादी सिद्धार्थनगरको प्रतिबद्धताः भ्रष्टाचारमुक्त नगर, लक्षित वर्गलाई कर छुट

भैरहवा । शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, फोहोरमैला र पार्किङ व्यवस्थापन, भ्रष्टाचारमुक्त नगर लगायतमा जोड दिँदै नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर नगरपालिकाले ३१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टीका तर्फबाट सिद्धार्थनगरका मेयर पदका उम्मेदवार कुलेन्द्र पुन, नगर अध्यक्ष रामबहादुर बस्नेत, उपाध्यक्ष सार्दुल मयूर कसौधन लगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका…