बुटवल । चुनावी गीत बजाउँदै एक हुल मान्छेहरु बुटवलको झोलुङगेपुल नजिकै पुगेपछि स्थानीय प्रेम प्रसाद नेपाल घर वाहिर निस्किए । सयौंको संख्यामा वाजागाजासहित नांच्दै आएका प्रचारकहरु देखेर बृद्ध नेपाल दङ्ग परे । घर अगाडी उभिएका उनलाई जव नेकपा एमालेका तर्फबाट बुटवलका नगरप्रमुख बावुराम भट्टराईले नमस्कार गरे र भने—मलाई चिन्नु भयो ? बृद्ध नेपाल अलमलमा परे…