२१ बैशाख २०८३, सोमबार | May 5, 2026

लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन आवश्यक, चुनावसम्म कायमै रहन्छ : रामचन्द्र पौडेल

तनहुँ । वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन्। विपी कोइरालाको ४०औं स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । पौडेलले गठबन्धनका विषयमा कुनै विवाद नरहेको जिकिर समेत गरे । उनले लोकतन्त्र बचाउन र संविधान रक्षाका…