काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कामंग्रेसको सभापतिमा निर्वाचित भएपछि गगन थापा पहिलो पटक कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा सानेपा प्रवेश गर्ने भएका छन् । कांग्रेसको नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्नेगरि आह्वान गर्दै सभापति थापा पार्टी कार्यालय प्रवेश गर्ने भएका हुन् । गत पुस २७–३० मा काठमाडौँको भृकुटीमण्डमा…