११ पुस २०८२, शुक्रबार | December 26, 2025

गठबन्धन टुटाउने षड्यन्त्र भैरहेको छ, चनाखो बनौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउन अनेक षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेपाल विद्यार्थी संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षडयन्त्र भइरहेको दाबी गरेका हुन् । देउवाले भने, ‘यो गठबन्धन टुटाउने षडययन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । संविधानअनुसार कुनै पनि एक्लै…