विराटनगर । स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले टिकट वितरणको अन्तिम तयारी गरेको छ । सो पार्टीले उम्मेदवारको अन्तिम टुंगो लगाउँदै निर्वाचनको अन्तिम तयारी गरेको हो । पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षको टिकट वितरण गर्ने तयारी गरिएको जनमत पार्टीले जनाएको छ । आज मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षको टिकट वितरण गरिने छ…