देवचुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र बचाउनका लागि गठबन्धन आवश्यकता भएको बताएका छन । आज नवलपुरको देवचुलीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संकटमा परेको गणतन्त्र बचाउनकै लागि चुनावमा समेत गठबन्धनको आवश्यकता परेको बताएका हुन् । स्थानीय चुनाव माओवादीका लागि ठूलो लडार्इं भएको भन्दै प्रचण्डले भने, ‘माओवादीले जिते संविधान र गणतन्त्र…