काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोले बजार तातो बनाइदिएको छ । अध्यक्ष बस्नेतले सत्ता गठबन्धनको नेताहरुलाई चुच्चे नक्सा बिरोधी गठबन्धनको संज्ञा दिंदै पोष्ट गरेको फोटोमा उनी आबद्ध पार्टी एमाले उपाअध्यक्ष सुवास नेम्वाङ पनि कैद भएपछि फोटोले चर्चा पाएको हो । बस्नेतले नेपालकालागि भारतीय राजदूत विनय मोहन क्वात्राको बिदाईका…