११ पुस २०८२, शुक्रबार | December 26, 2025

भ्रम नहोस् – वामपन्थी भनेको एमाले हो, सिंगल एमाले : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दावी गरेका छन् । मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले नेकपा एमाले सिंगल वामपन्थी भएको बताए । 'भ्रम नहोस् वामपन्थी भनेको एमाले हो । सिंगल एमाले । कांग्रेसको पछाडि पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी…