काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनसम्बन्धी संयुक्त अपील जारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकपछि संयुक्त अपील जारी गर्दै नेताहरुले स्थानीय निर्वाचनमा तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । गठबन्धनले देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका…