नेपालगन्ज । कार्यकाल भरी विवादै विवादमा अल्झिएको कोहलपुर नगरपालिकामा एमालेको बिरासत जोगाउन एमालेले नगर प्रमुख र उप प्रमुखमा नयाँ नामहरु सिफरिस गरेको छ । आज बसेको नगर कमिटीको बैठकले नगर प्रमुखमा ३ जना र उप प्रमुखमा ३ जनाको नाम सिफारिस भएको एमाले कोहलपुरले जनाएको छ । वर्तमान नगर प्रमुख लुटबहादुर रावतको कार्यकाल विवादीत निर्णयहरुबाटै सकिएपनि…