बुटवल । लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनमा अपहेलना भएको भन्दै एक्लै चुनाव लड्ने अभिव्यक्ति सार्वजनिक भएसँगै नेकपा एकीकृत समाजवादीलाई पाँच दलीय गठबन्धनको बैठकमा समावेश गराईएको छ । बिहिबार बिहान एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईले गठबन्धनभित्र आफ्नो दललाई हेला गरिएको बताएकै दिन दलको बैठकमा एकीकृत समाजवादीलाई गठबन्धन बैठकमा सामेल गराइएको हो । बिहिबार अपरान्ह…