बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता बिधेयकमा माओवादी केन्द्रले आफ्नो अडानबाट पछि हटेर आफ्नै साँसदहरुको भावनामा चोट पु-याएको बताएका छन् । प्रेस चौतारी श्रपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले माओवादी केन्द्रकै साँसदहरुले संशोधन प्रस्ताव राखेको नागरिकताको बैबाहिक अंकिकृत नागरिकताको एजेण्डा बिपरित बिधेयक पास गरिएको बताए । रहश्यमय तरिकाबाट बिधेयक…