चितवन । नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताएका छन् । चितवनमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रको एकमात्र अग्रगामी शक्ति र जनताको साथी माओवादी भएको दाबी गरे । अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्धिको यात्रा पूरा गर्न माओवादी पार्टी…