३० असार २०८३, मंगलबार | July 14, 2026

दिल्ली उड्नुअघि प्रचण्डले भने – भ्रमण आकस्मिक होइन, उत्साहका साथ जाँदैछु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्साहका साथ भारत भ्रमण गर्न लागेको जनाएका छन् । भारतको तीन दिने औपचारिक भ्रमण गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भारतको सद्भावना भ्रमणबाट आफु उत्साहित भएको बताए । प्रचण्डसँगै छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल पनि सँगै गएका छन् । चिनियाँ…