१० पुस २०८२, बिहिबार | December 26, 2025

प्रचण्डले गरे नयाँ संकेत : को बन्ला नेपालगन्ज उपमहानगरमा माओवादी उम्मेदवार ?

नेपालगन्ज । आगामी स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरमा माओवादी केन्द्रले हालै दिवंगत भएका व्यवसायी नेता दामोदर आचार्यका धर्मपत्नी पार्वता आचार्यलाई उम्मेदवार बनाउने संकेत गरेको छ । आचार्यको १३ औं दिनको पूण्यतिथिमा समवेदना व्यक्त गर्न नेपालगन्ज आएका माओवादी अध्यक्ष प्रचण्डले आचार्यको उत्तराधिकारीकारुपमा आचार्य पत्नी पार्वतालाई पार्टीले हेरेको बताएसँगै नेपालगन्जमा उनको उम्मेदवारीको संकेत देखिएको हो । आचार्यको निधनको…