काठमाडौं । नेपालको तीन दिने भ्रमण सकेर चिनियाँ राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यी स्वेदश फर्किएको भोलिपल्ट गृहमन्त्री समेत रहका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले शक्तिकेन्द्रहरूले कम्युनिस्टहरूलाई मिलाउन खोजिरहेको सूचना प्राप्त भएको बताएका छन् । नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री यीले खाणको आशंकालाई बल पुर्याउने भेटवार्ता गरेका थिए । उनले नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा…