५ पुस २०८२, शनिबार | December 20, 2025

बीआरआईका परियोजना अघि बढाउन ओलीले गरे चिनियाँ विदेशमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । तीन दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् । ‘अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा खासगरी बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स)सँग जोडिएर जुन आयोजनाहरु हामीले अघि बढाउन सहमति…